• /
    सोमवार, भदौ ९, २०७६

सप्तरीमा बलात्कारको आरोपमा एक जना पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका– कुशहाका ४० वर्षीय मो समिर अख्तरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ। अर्का फरार आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजि भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

गाउँकै बजारबाट नुन किनेर फर्कदै गरेका बेला ०७५ चैत १० गते बाटोबाटै बालिका अपहरणमा परेकी थिइन्। आरोपितले बालिकालाई नियन्त्रणमा लिई मुखमा कपडाले बाँधेर कल्याणपुरस्थित कोठामा राखी बलात्कार गरेको र दोस्रो दिन चैत ११ गते राजविराजस्थित सागर लजमा ल्याई फेरी बलात्कार गरेर फरार भएको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

पीडितका अनुसार नामथर थाहा नभएका अर्का एक युवक पनि घटनामा संलग्न छन्। ती अपरिचित युवकले मोटरसाइकलमा ल्याउन र लैजान सहयोग गरेको पीडितले बताएकी छिन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394