• /
    सोमवार, भदौ ९, २०७६

कडा सुरक्षा घेरामा कश्मीरीहरूले ईद मनाए

काठमाडौं । कडा सुरक्षाबीच भारत नियन्त्रित कश्मीरमा सर्वसाधारणहरूले ईद–उल–अज्हा पर्व मनाएका छन्। सौरा क्षेत्रमा प्रदर्शनका केही घटना भएको बताइए पनि पर्व धेरै हदसम्म शान्तिपूर्ण रूपमा मनाइएको अधिकारीहरूले जनाएका छन्।

राजधानीस्थित मुख्य मस्जिदसम्म पुग्न सकिने अवस्था नरहेका कारण धेरैले स्थानीय मस्जिदमा उक्त पर्व मनाएको बीबीसीका श्रीनगरस्थित संवाददाताहरूले बताएका छन्।

गत साता विशेष अधिकार कटौती गरिएको निर्णय सुनाउनु अघि नै मुस्लिम समुदाएको बाहुल्यता रहेको उक्त क्षेत्रमा दशौँ हजारको सङ्ख्यामा सेना परिचालन गरिएको थियो।

विवादास्पद निर्णय सार्वजनिक गरिएसँगै कश्मीरमा सयौँलाई पक्राउ गरिएको छ।आन्दोलनलाई कम प्रभावकारी बनाउन राजनीतिज्ञ, अधिकारकर्मी र प्राज्ञिक व्यक्तिहरूलाई पक्राउ गरिएको छ।तर पनि त्यहाँ आन्दोलनका घटनाहरू सार्वजनिक भएका छन्।

सम्बन्धित समाचार

पाकिस्तानी सेनाको गोली प्रहारबाट नेपालीको मृत्यु

काठमाडौं । जम्मु–कश्मीरको राजौरीमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार…

कश्मीरी नेता दिल्लीबाट पक्राउ, अबस्था अज्ञात

काठमाडौं । भारत नियन्त्रित कश्मीरका नेता बनेका शाह फैसललाई राजधानी दिल्लीबाट नियन्त्रणमा लिइएको छ ।उनी दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेको बताइएको…

भारत सरकारले १० दिनपछि जम्मुमा लगाएको प्रतिबन्ध खुलायो

काठमाडौं । भारत सरकारले १० दिनपछि जम्मुमा लगाएको प्रतिबन्ध खोलेको छ।अवस्था सामान्य भएकाले बुधबारदेखि बजार, यातायात, शिक्षण संस्था र अन्य…

जम्मू–कश्मीर विवाद: ईदको बेला कश्मीरमा फेरि कडिकडाउ

काठमाडौं । आज (सोमवार) सुरु हुने ईद–उल–अज्हा पर्वको अघि भारतीय अधिकारीहरूले कश्मीरमा फेरि सुरक्षाव्यवस्थामा कडिकडाउ गरेका छन्।भारतप्रशासित कश्मीरको मुख्य सहर…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394