• /
    शनिबार, मंसिर २१, २०७६

क्रिकेटर लामिछानेलाई भिसा दिन अमेरिकी दूतावासद्वारा अस्वीकार

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।सन्दीपले एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

सम्बन्धित समाचार

पीएसएलको ड्राफ्टमा परे सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट लिगको ड्राफ्टमा परेका छन् ।…

सिपिएल टी–२०: सन्दीप दोस्रो बलमै बोल्ड

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइतबार बार्बाडोस ट्रिडेन्सका लागि खेलेका छन्।…

भिसा विवादः अमेरिकी दूतावासले सन्दीपलाई बोलायो

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको…

आईपीएलबाट सन्दीपले यो सिजन ५५ लाख रुपैयाँ पाउने

काठमाडौं । गत बर्ष २० लाख भारुमा दिल्ली क्यापिटल्समा अबद्ध भएका नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

‘निजी क्षेत्रलाई ढुक्कसँग लगानी गराउन सकेमा मात्र देशमा आर्थिक समृद्धि आउँछ’

सीमाको बिषयमा सरकार गम्भीर नबनेकोमा नेकपाकै सांसदको आपत्ति

१३औं ‘साग’मा नेपाल दोस्रो स्थानमा, अहिलेसम्म ४० स्वर्ण जित्न सफल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394