• /
    सोमवार, भदौ २, २०७६

रियल म्याड्रिड रोमासँग पराजित, पेनाल्टीमा मार्सेलो चुके

काठमाडौं । प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस टोली रियल म्याड्रिड इटालियन क्लब एस रोमासँग पराजित भएको छ ।

रोमाको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल टाईब्रेकरमा ५–४ गोलले पराजित भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो ।

पेनाल्टीमा रियलका मार्सेलो चुकेपछि रोमाले बाजी मारेको थियो । यसअघि निर्धारित समयमा रियलका लागि मार्सेलोले १६औं मिनेटमा सुरुवाती गोल गरेका थिए ।

त्यसपछि रोमाका डिएगो पेरोट्टीले ३४औं मिनेटमा बराबरी गोल फर्काए । ३९औ मिनेटमा कासिमेरोले गोल गर्दै रियललाई पुनः अगाडी बढाए । एकमिनेट लगत्यै रोमाका इडेन जेकोले बराबरी गोल गरेका थिए ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

सम्बन्धित समाचार

प्रिसिजन: स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी

काठमाडौं । प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी भएका छन् । अमेरिकामा बिहीबार बिहान भएको…

रोड्रिग्वेज रियल मड्रिड फर्किए

काठमाडौं । कोलम्बियन स्टार हामेस रोड्रिग्वेज रियल मड्रिड फर्किएका छन्। लोनको समय सकिएपछि यतिबेला रोड्रिग्वेज मड्रिडमा आइपुगेको मार्काले जनाएको छ।…

बेलले रियल मड्रिड छाड्दै, चाइनिज सुपर लिगको अफर अश्विकार

काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल कल्ब छाड्ने संघारमा रहेको बताए छन् । आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स…

फेरलान्ड मेन्डीलाई पनि रियलले अनुबन्ध गर्यो, ६ वर्षका लागि खेल्ने

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले फ्रेन्च क्लब लियोनका डिफेन्डरमा फेरलान्ड मेन्डीलाई अनुबन्ध गरेको छ ।रियलले बुधबार लियोनमेन्डीलाई ४…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

डेढ महीनापछि यातायात सञ्चालनमा

विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

भुल–भुलैया २ मा कार्तिक आर्यन

आज कति छ सुनचाँदीको भाउ ?




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394