• /
    सोमवार, भदौ ९, २०७६

हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक

काठमाडौं । चिनियाँ टेक जायन्ट हुवावेले विकास गरेको अपरेटिङ सिस्टम प्रयोग भएको पहिलो डिभाइस सार्वजनिक भएको छ।

हुवावेकै मातहतकै अनरले स्मार्ट स्क्रिन डिभाइस सार्वजनिक गरेको हो। हुवावे डेभलपर सम्मेलनमा सार्वजनिक गरिएको डिभाईमा हार्मोनी अपरेटिङ सिस्टम प्रयोग भएको छ। यो सिस्टम प्रयोग गर्ने संसारकै पहिलो डिभाइस पनि हो।

अनर स्मार्ट स्क्रिन दुई भेरियन्टमा आएको छ। २ जिबी र्‍याम र १६ जिबी स्टोरेज र २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज। यसको मूल्य चिनियाँ बजारमा ३७०० आरएमबीबाट शुरु हुने छ।

सम्बन्धित समाचार

हुवावेले गुगल म्याप्सलाई टक्कर दिन ‘म्याप किट’ ल्याउँदै

काठमाडौं । चिनियाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो ।…

हुवावेले ल्यायो हार्मोनीओएस, एन्ड्रोइडको साम्राज्य धरासायी हुने खतरा

चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका…

हुवावेको ५जी स्मार्टफोनको बिक्री शुरु

शेन्जेन – चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको…

हुवावेले रूसमा फाइभजी विस्तार गर्ने

काठमाडौं । रूसले आफ्नो देशमा फाइभजी नेटवर्क विस्तार गर्न चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग सम्झौता गरेको छ। रूस भ्रमणका गएका राष्ट्रपति…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394