• /
    सोमवार, भदौ ९, २०७६

छोराछोरीसहित पूर्वयुवराज्ञी हिमानी पुगिन् पशुपति

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छन्।

पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर साउन २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन्।

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन्।

साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ।यसै अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् ।

सम्बन्धित समाचार

पूर्वराजा शाहको पुस्तक बिक्रीको रकम सामाजिक कार्यमा

काठमाडौं । हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरु भएको संग्रह सार्वजनिक गरेको छ । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उक्त…

पूर्वयुवराज्ञी शाहद्वारा ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छिन् ।…

पूर्व युवराज्ञी शाहले पत्रकार सम्मेलन गर्दैं

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्न लागेकी छिन् । हिमानी ट्रष्टले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्न…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394