• /
    सोमवार, भदौ ३०, २०७६

गुठी विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिन मिल्दैन : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल गुठी विधेयक नबुझेरै विरोध गरेको आरोप लगाएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले ऐन कानुन बुझेर मात्र कुरा गर्न संसदहरुलाई सुझाव दिइन् ।

‘राष्ट्रियसभामा पेश भएको विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिन मिल्दैन,’ उनले भनिन्, ‘माननीय सदस्यहरुले पहिला नियम कानुन बुझ्नुपर्यो, राष्ट्रियसभामा पेश भएको विधेयक राष्ट्रियसभाबाटै फिर्ता लिनुपर्ने व्यवस्था छ ।’

विधेयक फिर्ता लिन बिहीबारमात्रै पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको र राष्ट्रियसभामा पनि आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।

सम्बन्धित समाचार

सहकारीलाई बेलैमा नियन्त्रण नगरिए भयानक दुर्घटना हुन्छ: मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटना हुने खतरा रहेको…

बाढिपीडितलाई जग्गा उपलब्ध गराएपनि जग्गा धनी पूर्जाको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना

काठमाडौं । सरकारले भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्यमकुमारी अर्यालले गुठी,…

‘गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायको धार्मिक र सांस्कृतिक तथा गुठीको मर्म र…

सगरमाथाको उचाइ नापेर फर्किएको टोलीलाई गरिबी निवारण मन्त्रीले खुवाइन मिठाइ !

काठमाडौं । सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोली स्वागत गरिएको छ । गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394